आज कहाँ-कहाँ छ बाढीको डर
आज पनि देशका विभिन्न क्षेत्रमा बाढीको जोखिम देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापनअनुसार ठुला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल नै छ। तर दिउँसो तथा राति यिनको बहाब उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी आज काठमाडौँसहित ३९ जि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







